Blogger Templates










नेपाली आमा नरोउ तिमि म फर्की आउनेछु ! ए क्रान्तिकारी योद्धाहरु हो
शीउदोको शिखर त्यो चन्द्र सूर्य आएर चुम्ने छु !! अब थाक्नु हुदैन है
कोमल आत्म यो छाती मेरो दश नङ्ग्रा खियाउदै ! सुनौलो बिहानी ल्याउनै पर्छ
पराइको देशमा हिम नदीसरीपसिना बगाउदै !! शहीदले धिकार्ला है !


read more
readmore
















जिबनको अबशेस इतिहासमा हुन्छ बीर योद्धाहरुको !



महलमा आगो नबाली हुन्न शामन्त हरुको !!





read more 



















को हो राजा सामान्य नागरिक ?
कौतुहलता उठाउने इशा मण्डप बातुकेभ जनता हुन्छन मरे सरी !
गजधम्म आकाश भित्र हनुमानजी झोक्रिएका ! कुन नागरिकले गोलि हान्छ ?
प्रकृतिको कोटी कोटी लतिका र आचलभित्र आफ्नै बंशा मार्ने गरी !
सौदर्यले भरिपूर्ण कलाकौशल फक्रिएका !!
read more
चमेरोको चित्कार संगै गुफा जस्ता दुलाहरू !
बिपनाको संसारजस्तो आत्मबिहिन दृश्यहरु !
रामायणको चित्रण त्यो गुरुचेला शिष्यहरू !!



read more 









हिमालको होस् या मधेस, पहाड होस् या तराई, जो जहाँको भए पनि हिमालमा चिसो हुँदा
तराईले सेक्नु पर्छ, मधेसमा घामले पोल्दा हिमालले छेक्नु पर्छ, हिमाल तराई फुट्न लागे
पहाडले रोक्नु पर्छ, यही मेरो भाबना !!






















पुरानो पहिरन फेरिए झै



शरीर हरु फेर्दै जालान !! कोहि धनै धनको रासमा

बिजयको संसारमा झै अझै चुचुरो चुम्न खोज्दै !!

आत्माहरु खुशी होलान !! कोहि अर्काको आशै आशमा




read more 





ढल्नेछ रात हुनेछ बिहान सुनौलो किरण !


नरुनु आमा हुनेछ सु:ख आउनेछ त्यो दिन ! !


घर र जग्गा जमिन धितो साहुको त्यो ऋण !

भालेको डाँको संग संगै उठ्थ्यौ सम्झन्छु त्यो दिन ! !



read more …………..





















               रचनाकार-: बिष्णु प्रसाद आचर्य 

                              भ.न.पा. ८ गौरीगन्ज चितवन, नेपाल







न भाषा नै मिल्छ




न धर्म नै मिल्छ




यो कस्तो मुलुक हो




म बुझ्नै सकिन




दुई मुटु मिल्यो




दुई आखाँ जुध्यो




एउटै बनाउन गह्र्यो भो




एउटा नाता जोडौकी भनेको



आफ्नो धर्म नै छोड्नु पर्ने



यो कस्तो मुलुक हो




म बुझ्नै सकिन !





read more



1 comment:

  1. happy to see katakuti in internet!! yes i m dolakhali and proud to be a people of katakuti! thank you a lot dilkumar dai

    ReplyDelete

Blogger Widgets