रचनाकार:- दिल कुमार तमाङ् ‘भाबुक’
वर्ष ११ अंक ३६ २०६५ जेठ ३२, शनिबार अभिलेख साप्ताहिक मा प्रकाशित कविता ‘अन्तिम ईच्छा’
को हो राजा सामान्य नागरिक ?
जनता हुन्छन मरे सरी !
कुन नागरिकले गोलि हान्छ ?
आफ्नै बंशा मार्ने गरी !
बरु लगाउ त्यसलाई मुद्धा
कहिल्यै उठ्न नसक्ने गरी !
चट्टयांग बनि गर्ज जनता
त्यसको मुटु फुटने गरी !
चढाई बली जनताले माग्दा
चढाई बली जनताले माग्दा
महेन्द्रले भने सरि !
अन्तिम इच्छा बाँच्न खोजे
सडाई देउ जेलमा जिबन भरी !
समाप्त
No comments:
Post a Comment