| नेपाली आमा नरोउ तिमि म फर्की आउनेछु ! | ए क्रान्तिकारी योद्धाहरु हो | |||||
| शीउदोको शिखर त्यो चन्द्र सूर्य आएर चुम्ने छु !! | अब थाक्नु हुदैन है | |||||
| कोमल आत्म यो छाती मेरो दश नङ्ग्रा खियाउदै ! | सुनौलो बिहानी ल्याउनै पर्छ | |||||
| पराइको देशमा हिम नदीसरीपसिना बगाउदै !! | शहीदले धिकार्ला है ! | |||||
| read more | readmore | |||||
| जिबनको अबशेस इतिहासमा हुन्छ बीर योद्धाहरुको ! | ||||||
| महलमा आगो नबाली हुन्न शामन्त हरुको !! | ||||||
| read more | ||||||
| को हो राजा सामान्य नागरिक ? | ||||||
| कौतुहलता उठाउने इशा मण्डप बातुकेभ | जनता हुन्छन मरे सरी ! | |||||
| गजधम्म आकाश भित्र हनुमानजी झोक्रिएका ! | कुन नागरिकले गोलि हान्छ ? | |||||
| प्रकृतिको कोटी कोटी लतिका र आचलभित्र | आफ्नै बंशा मार्ने गरी ! | |||||
| सौदर्यले भरिपूर्ण कलाकौशल फक्रिएका !! | read more | |||||
| चमेरोको चित्कार संगै गुफा जस्ता दुलाहरू ! | ||||||
| बिपनाको संसारजस्तो आत्मबिहिन दृश्यहरु ! | ||||||
| रामायणको चित्रण त्यो गुरुचेला शिष्यहरू !! | ||||||
| read more | ||||||
| हिमालको होस् या मधेस, पहाड होस् या तराई, जो जहाँको भए पनि हिमालमा चिसो हुँदा | ||||||
| तराईले सेक्नु पर्छ, मधेसमा घामले पोल्दा हिमालले छेक्नु पर्छ, हिमाल तराई फुट्न लागे | ||||||
| पहाडले रोक्नु पर्छ, यही मेरो भाबना !! | ||||||
| पुरानो पहिरन फेरिए झै | ||||||
| शरीर हरु फेर्दै जालान !! कोहि धनै धनको रासमा | ||||||
| बिजयको संसारमा झै अझै चुचुरो चुम्न खोज्दै !! | ||||||
| आत्माहरु खुशी होलान !! कोहि अर्काको आशै आशमा | ||||||
| read more | ||||||
| ढल्नेछ रात हुनेछ बिहान सुनौलो किरण ! | ||||||
| नरुनु आमा हुनेछ सु:ख आउनेछ त्यो दिन ! ! | ||||||
| घर र जग्गा जमिन धितो साहुको त्यो ऋण ! | ||||||
| भालेको डाँको संग संगै उठ्थ्यौ सम्झन्छु त्यो दिन ! ! | ||||||
| read more ………….. | ||||||
| रचनाकार-: बिष्णु प्रसाद आचर्य | ||||||
| भ.न.पा. ८ गौरीगन्ज चितवन, नेपाल | ||||||
| न भाषा नै मिल्छ | ||||||
| न धर्म नै मिल्छ | ||||||
| यो कस्तो मुलुक हो | ||||||
| म बुझ्नै सकिन | ||||||
| दुई मुटु मिल्यो | ||||||
| दुई आखाँ जुध्यो | ||||||
| एउटै बनाउन गह्र्यो भो | ||||||
| एउटा नाता जोडौकी भनेको | ||||||
| आफ्नो धर्म नै छोड्नु पर्ने | ||||||
| यो कस्तो मुलुक हो | ||||||
| म बुझ्नै सकिन ! | ||||||
| read more | ||||||
लेखरचना
Subscribe to:
Comments (Atom)

