रचनाकार:- दिल कुमार तमाङ् ‘भाबुक’
जिबनको अबशेस इतिहासमा हुन्छ बीर योद्धाहरुको !
महलमा आगो नबाली हुन्न शामन्त हरुको !!
शीर ढले पनि बिचार गल्ने छैन यी जनाबादीको !
सामना गर्न तयार हुन्छन बम गोला आँधीको !!
शीर ढले पनि बिचार गल्ने छैन यी जनाबादीको !
सामना गर्न तयार हुन्छन बम गोला आँधीको !!
रगतको टीको लागाई अब शहिदहरुको !
क्रान्तिमा लागौ सु: दिन ल्याउन गरीबहरुको !!
समाप्त
No comments:
Post a Comment