Blogger Templates

घोषणा भयो नेपाली टोली /आज जोडन सँग भिड्दै

७ साउन, काठमाडौं ।
नेपालले आज हुने जोर्डनविरुद्धको पहिलो लिगका लागि ११ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । बलियो प्रतिद्वन्दी मानिएको जोर्डनविरुद्धको खेलका लागि गोलकिपर किरण चेम्जोङ, कप्तान सागर थापा, रोहित चन्द, सन्दिप राई, विकाससिँह क्षेत्री, विराज महर्जन र निराजन खड्काले पहिलो रोजाईमा स्थान बनाएका छन् । त्यस्तै भोला सिलवाल, शिव श्रेष्ठ, अनिल गुरुङ र जुमानु राई पनि पहिलो रोजाइमा परेका छन् । प्रारम्भिक टोलीको घोषणा गरेपछि नेपाली टोलीका प्रशिक्षक ग्राह्म रोबर्टसले जोर्डन बलियो प्रतिद्वन्दी भएपनि उसलाई रोक्न सक्ने बताएका छन् ।

No comments:

Post a Comment

Blogger Widgets