नेपाल सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलको छनोटको दोश्रो चरणबाटै बाहिरिएको छ । जोर्डनसँग समग्रमा १०-१ ले पराजित हुँदै नेपाल दोश्रो चरणबाट बाहिरिएको हो । पहिलो लिग ९-० ले पराजय व्यहोरेको नेपालले बिहीबार भएको दोस्रो लेगमा भने जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको छ ।


No comments:
Post a Comment