बाँच्नु मात्र पर्छ, के के देखिन्छ र सुनिन्छ।सापकोटा कलाले भरिएका देशका महान गहना हुन ! नेपालका आन्दोलनहरुको बारेमा त तपाईँलाई थाहै होला। एउटा नौलो खालको आन्दोलन पनि हुन लागेछ। यो आन्दोलन टायर सायर बाल्ने शैलिको आन्दोलन हैन। चराहरुको आन्दोलन हो। १२८ वटा चराको आवाज निकाल्न जान्ने गौतम सापकोटाले चराहरु बोलाएर अन्तर्राष्ट्रिय विमानस्थललाई ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिएका रहेछन्। उहाँको कला र गला लाई बिशेस धन्न्यबाद !!
No comments:
Post a Comment