श्री शिखर जनजागृति समूह काटाकुटी ७ दोलखा ले समाजमा भएका बिबिध प्रकारका कुसंस्कार र कुरीतिहरु लाई तोड्दै समाजमा रहेका दलित, जनजाती, गरिब, तथा अशिक्षित मानिसहरुको आर्थिक, सामाजिक एबं शैक्षिक बिकासको लागि जनभावना को कदर गर्दै बिकासको लक्क्षित रोडम्याप सहित तपसिलमा उल्लेखित दुई बुदामा सहयोग गर्नको लागी
१) श्री बिरेन्द्र मा.बि. मा अध्यनरत बिधार्थी हरुको अध्ययन र क्षेमताको आधारमा बर्ग्रिकरण गरि शैक्षिक सामग्री वितरण गरि सहयोग गर्ने,
२) दैबिक प्रकोप राहत संकलन कोष मा आर्थिक संगै अन्य सामग्री सहयोग संकलन गरि सम्बन्धित पक्ष वा व्यक्तिलाई बितरण गर्ने,
पटक पटक फेसबुक मार्फत सार्बजनिक रुपमा सहयोगको लागि अपिल गरिएकोमा सबैको ध्यान आकर्षण गराउदै, यसैलाई आधार मानि म एक शिखर जनजागृति समूह संग धेरै निकट अनि स्थानीयबासि व्यक्ति भएको नाता सगै हाल प्रबास मलेशिया मा प्रबासी जिबन बिताइरहे पनि हाम्रो गाउँमा हाम्रो अभियान मार्फत शिखर जनजागृति समुह लाई मन, बचन अनि कर्मले सहयोग गर्ने बाचा संगै यहि मूल प्रबाह बाट उत्प्रेरित भई, को कहाँको भन्ने अन्तरविरोध नगरी जो जहाँको भए पनि सेवा नै धर्म हो भन्ने मुल मूल्य र मान्यता बाट साथीहरुमा जागरुक बनाई साथमा साथ मिलाई, हातमा हात दिई सहयोग पुर्याउनु हुने तपसिलमा उल्लेखित साथीहरु प्रति हार्दीक धन्यबाद दिदै यो महान कार्यमा सबैले हरेक आ- आफ्नो ठाउँ बाट हाम्रो गाउँमा हाम्रो अभियान लाई निरन्तर सहयोग पुर्याई रहनु हुनेछ भन्ने विश्वासका साथ पुन: धन्यबाद सहित हार्दीक बिशेस अनुरोध गरिन्छ
सहयोगीहरुको नाम थर ठेगाना आर एम ने रु
१ अम्मर बहादुर लामिछाने कास्की आरएम २० = ने रु ४८१.०० (बुदा १ को लागि)
२ देब बहादुर थापामगर धादिंग आरएम २० = ने रु ४८१.०० (बुदा १ को लागि)
३ आङ्काजी शेर्पा ओखलढुङ्गा आरएम १० = ने रु २४०.५० (बुदा १ को लागि)
४ दिल कुमार तमाङ् काटाकुटी ७, दोलखा आरएम २०७.९०= ने रु५०००.००(बुदा १ को लागि)
५ दिल कुमार तमाङ् काटाकुटी७,दोलखा आरएम ५०= ने रु१२०२.००(दैबिक प्रकोप को लागि )
No comments:
Post a Comment