Blogger Templates
नेपाली राजदूतावास जापानको जरूरी सूचना  
नेपाली राजदूतावास जापानले एक सूचना जारी गरी जापानमा आज आएको भुकम्प एवं चुनामी(सुनामी) वाट सचेत रहन नेपाली दाज्युभाई तथा दिदीबहीनीहरूलाई अनुरोध गरेको छ । साथै भुकम्प एवं चुनामी(सुनामी) वाट घाइते भएका वा दुर्घटनामा पर्नु भएका नेपाली दाजुभाई तथा दिदीबहीनीहरूलाई राजदूतावासमा सम्पर्क राख्न अनुरोध गरेको छ

No comments:

Post a Comment

Blogger Widgets