
गृहमन्त्रालयको यो निर्णयले निजामति क्षेत्रमा ठूलो हलचल मच्चिएको छ । यो निर्णय गर्न गृहमन्त्रालयले ठूलै मेहनत र राजनीतिक दवाव सहनु परेको गृहका अधिकारीहरुले बताएका छन् । शुक्रबार नै अन्तिम रुप दिने प्रयास गरिए पनि राजनीतिक दवावका कारण शनिबार मात्र यसको अन्तिम टुंगो लगाइएको हो ।
सरुवा भएका डीएसपीहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment