दिल कुमार तमाङ् “भाबुक“
पुरानो पहिरन फेरिए झै
शरीर हरु फेर्दै जालान !! कोहि धनै धनको रासमा
बिजयको संसारमा झै अझै चुचुरो चुम्न खोज्दै !!
आत्माहरु खुशी होलान !! कोहि अर्काको आशै आशमा
पहाडको छाती फोर्दै !!
दुई दिनको जिन्दगी यो
कहाँ लामो आयू छ र !!
बाचुन जेलको बिबिधता
मरे लानु के नै छ र !!
समाप्त
No comments:
Post a Comment